गायक चक्र बमको नयाँ गीत लाल कुर्ती सार्वजनिक

  बिहिबार २६, पुष २०८० २१:१८

धनगढी । चर्चित गायक चक्र बमको नयाँ गीत लाल कुर्ती सार्वजनिक भएको छ।

गायक चक्र बमको युटुब च्यानल मार्फत गीत बिहीवार सार्वजनिक गरिएको हो। 

उक्त गीतमा स्वर, लय, शब्द गायक स्वयम् बमको रहेको छ। 

गीतमा अभिनय गायक बम र हेमा सापकोटाको रहेको छ।

May be an image of 2 people and text

clock बिहिबार २६, पुष २०८० २१:१८

प्रतिक्रिया