भट्ट, विष्ट र ढुङ्गेल सहायक क्याम्पस प्रमुखमा नियुक्त

  शुक्रबार १५, भदौ २०८० २१:३७

धनगढी । सुदूरपश्चिम विश्व विद्यालयले कैलाली बहुमुखी क्याम्पसका ३ जना सह प्राध्यापकलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको छ ।

सुदूरपश्चिम विश्व विद्यालयको कार्यकारी परीसदको निर्णय अनुरकार उनीहरूलाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनेहरूमा तर्कराज भट्ट, डा। लोक बहादुर विष्ट र ठाकुर प्रसाद ढुङ्गेललाई रहेका छन ।

clock शुक्रबार १५, भदौ २०८० २१:३७

प्रतिक्रिया