प्रेमिकासंग मन नमिले पछि  पल शाह र बिक्रम जंग शाह  गर्लफ्रेन्ड छोडे भन्दै (भिडियो सहित)

  बिहिबार ३२, साउन २०८० १४:५१

धनगढी । लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ ।

गीतमा यज्ञ वि।कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा चर्चित नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय रहेको छ । गीत मा माया प्रेम मा खटपट भए पछि प्रेम  छुटेको भाब देखिन्छ । 

टिफिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरु चर्चित गीत हरु बजार मा आइसकेका छन ।

clock बिहिबार ३२, साउन २०८० १४:५१

प्रतिक्रिया