कैलाली बहुमुखी क्याम्पसमा भोली बिदा

  बुधबार १५, चैत २०७९ १३:२३     विश्वास खबर

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा भोली बिदा हुने भएको छ।

भोली बिहीवार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचना मार्फत क्याम्पसले जानकारी दिएको छ। 

भोली सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ।  

No description available.

clock बुधबार १५, चैत २०७९ १३:२३     विश्वास खबर

प्रतिक्रिया